Below Menu
Below Menu

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

काठमाडौं : आइएमई पे र मेटलाइफ इन्सोरेन्स कम्पनी बीच सम्झौता भएको छ। मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले पोलिसी नवीकरण वापतको शुल्क आइएमई पेमार्फत भुक्तान गर्न सक्ने गरि सम्झौता भएको हो।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

Advertisment

थप समाचार