काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन् । एक कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा धेरै समस्या देखिएपछि ‘सहकारी समस्या समाधान समिति’ नै बनाएर अध्ययन सुरु गरिएको ब...
रुद्र मल्लाजी पछिल्लो समय पीडित, अभियन्ता, ठग जस्ता शब्द असाध्यै चर्चामा छन् । वित्तीय क्षेत्रमा पीडित र ठग तथा राजनीतिक र सामाजिक क्षेत्रमा अभियन्ताको चर्चा पछिल्लो समय धेरै भएको छ । हरेक क्षेत्रमा मान्छेहरुलाई छिटो नाम र दाम कमाउन छ । चर्चा बटुल्नका लागि जस्तो पनि कर्म गर्न मा...
प्रस्तावना देशले सन् १९९० को दशकदेखि अंगिकार गरेको आर्थिक उदारीकरणसंगै विश्व्यापी रूपमा फैलिँदै गएको नवउदारवादी अर्थव्यवस्थाको पृष्ठभुमिमा नेपालको सहकारी क्षेत्रमा मौलाएका केही जटिल परिस्थितिका कारणले अबको सहकारी कता जाला भन्ने सम्बन्धमा केही यक्षप्रश्न खडा भएका छन् । सहकारीको मूल मर्मका रूपमा रहेक...
काठमाडौं : प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी प्रकाश भट्टचन र प्रभु मेनेजमेन्ट प्रालिका अध्यक्ष कुसुम लामाबीच लेनदेन विवादका कारण सयौं सहकारी संस्थाको अर्बौ रकम उच्च जोखिममा परेको छ । नेकपा एमालेका सामानुपातिक तर्फका सांसद समेत रहेका भट्टचन र लामाको आन्तरिक विवादका कारण विप्रेषण (रेमिट्यान्...
काठमाडौं : सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्ने भएको छ । अनुगमन गरी संस्थाहरुको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिम समेत आंकलन गरी प्रतिवेदन पेश गर्न प्रत्येक प्रदेशमा कम्तिमा एक विज्ञ सहितको टोली गठन गर्ने निर्णय गरेको छ । मुख्य सचिव...
काठमाडौं : सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुलाई तोकिएको समयमै ऋण तिर्न सरकारले उर्दी जारी गरेको छ । ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आएको भन्दै समयमै ऋण तिर्न उर्दा जारी गरेको हो...
सरकार नपुगेको ठाउँमा सहकारी पुगेको छ । विपद्को समयमा सहकारीले सञ्जीवनी बुटीको काम गरेको छ । जंगलमा बस्ने राउटे, चेपाङदेखि दलित, मुसहर, महिला, अल्पसंख्यक तथा सीमान्तकृत समूदायहरुलाई स्थापित गर्ने, अर्थोपार्जनमा जोड्ने काम सहकारी गरेको छ । तर, केही स्वार्थी समूहका कारण सहकारीको योगदान ओझेलमा परेको छ ।...
नीतिमा गए, सहकारीका विशाल सम्भावना छन् र यसले समाजलाई विश्वासमा जोड्न सक्छ । शक्तिमा गए आज सहकारीको नाममा हाम्रो समाजमा जुन हलचल आइरहेको छ, यस्तै भइरहन्छ । त्यसैले हामीले यस संवादलाई नीति संवाद भनेका हौं । यस कार्यक्रमको केन्द्रीय विषयवस्तु नै नीति संवाद हो । अक्सर हामी हाम्रा संवादहरुलाई नीतिसँग...
जुन बेला मैले सहकारी विभागमा म अधिकृतको रूपमा प्रवेश गरेँ, सहकारी संस्थाहरूलाई साझा संस्था भन्न थालिएको थियो । कृषि विकास बैंकको व्यवस्थापनबाट जिल्ला सहकारी कार्यालयहरूको व्यवस्थापनमा साझा संस्थाहरू आएका थिए । कुनै साझा संस्थामा व्यवस्थापक वा अन्य कुनै पद रिक्त भयो भने जिल्लाका सहकारी अधिकृतले नि...
काठमाडौं : प्राइम कमर्सियल बैंकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित...
ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । घिमिरे यस अघि उपाध्यक्ष थिए । त्यस्तै संस्थाको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद ब...
काठमाडौं : सत्तारुढ दलहरुले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सात दलहरुले निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताक...
काठमाडौं : सहकारी पीडितहरुले पुन: बृहत् राष्ट्रिय आन्दोलनको घोषणा गरेको छ । सरकारले पीडितहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै पुन: बृहत् राष्ट्रिय आन्दोलनको घोषणा गरेको हो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज (कात्तिक ९ गते) विज्ञप्ति जारी गर्दै सरकारले बचत फिर...
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसिबिएल) ले ब्याजदर परिवर्तन गरेको छ । कात्तिक ९ गते अर्थात (आज) देखि लागु हुनेगरि बैंकले बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बैंकले बचततर्फ न्युनतम १.२५ प्रतिशतदेखि अधिकतम ५.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।...
काठमाडौं : सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि राष्ट्रिय सहकारी महासंघले ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ गर्ने भएको छ। कार्तिक ११ र १२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने कार्यक्रमको तयारी पुरा भएको महासंघले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले तिहारको सेरोफेरोमा ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरेका छन् । मन्त्री अधिकारीले १०० दिनको उपलब्धी सार्वजनिक गर्दै तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरे । सहकारी क्षेत्रको समस्या समाधानका...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय (एसटिआई) गठनको गृहकार्य पुरा भएको बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल राष्ट बैंक, कर्जा सुचना केन्द्रका पदाधिकार...
दमौली (तनहुँ) : तनहुँको देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दुग्धजन...
‘सुकिदेन गाँडभन्दा झन् थपिदेन गाँड’ भने जस्तै नेपालको सहकारी क्षेत्रको समस्या झन्झन् बल्झिदो छ । सहकारीको समस्या समाधानका लागि भन्दै अहिलेसम्म जति समिति, उपसमिति, आयोग तथा कार्यसमितिहरु बने ती कुनैले पनि समाधान निकाल्न सकेनन् । बरु सहकारीको समस्या झन्झन् बढ्दै गएको छ । यो हिसाबले सहकारीक...
अर्थतन्त्रको एउटा खम्बा नेपालको संविधानले सैद्धान्तिक आधारलाई आत्मासात गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने आर्थिक उद्देश्य लिएको छ । राज्यको अर्थतन्त्रका तीन खम्बामध्ये सहकरीलाई एक खम्बाको रूपमा स्वीकार गरिएको छ । समाजका किसान, मजदुर र न्यून आय भएका व्यक्तिहरूको स-साना बचत परिचालन...
प्राक्कथन २०४६ सालको राजनैतिक परिवर्तन पश्चात् सहकारी संस्थाको संख्या, सदस्यहरूको आवद्धता र वित्तीय कारोबारमा उल्लेख्य वृद्धि हुन थालेपछि विभिन्न प्रकारका चुनौती पनि समानान्तर रूपमा बढ्न थालेका हुन् । शुरूका अवस्थामा सहकारी सदस्यद्वारा स्थापित, सञ्चालित र नियन्त्रित सामाजिक व्यवसाय हो भन्ने मान्यता...
बागलुङ : इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । १६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार बुझाएको थियो । नेपालीको बया...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले बचतकर्तको डुबेको बचत फिर्ता गराउने सन्दर्भमा सरकार लागि परेको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारीमा फसेको कतिपय बचतकर्ता...
- रुद्र मल्लाजी सहकारी संस्थामा जम्मा भएको बचत रकम अपचलन गरेको आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र कास्कीका संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली अन्तत: कानुनको दायरामा आएका छन् । पोखरामा शुरु गरेको सहकारीलाई बा...