काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार घटेको भएता पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको हो । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेयर बजारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँ बरा...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा बन्द भएकाे थियो । आज कारोबारमा आएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ...
काठमाडौं : सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शे...
काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयरमध्ये ७ लाख कित्ता स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगा...
काठमाडौं : सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन अनुमति पाएकोमा यस चरणमा २८ लाख ५० हजार कित्ता स्थानीयका लागि र ५...
काठमाडौं : शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका...
काठमाडौं : सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्...
काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा छ कम्पनीको सवा एक करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले सन नेपाल लाइफ, स्वरोजगार लघुवित्त, स्वाबलम्वन लघुवित्त, छिमेक लघुवित्त, सिक्लेस हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको एक करोड २३ लाख ४८ हजार ३९० दशमलव ६०७३ कित्ता बोनस शेयर सूचीकृत...
काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति...
काठमाडौं : बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक र कारोबार रकम उच्च अंकले घटेको छ । नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा झरेको छ। निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार मंगलबार र बुधवार भने घटेको छ मंगलबार साढे ७ महिन...
काठमाडौं : टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराब...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानिगाड हाइड्रो लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले यी दुई कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न मंगलबार स्वीकृति दिएको हो । बोर्डका अनुसार कालंगा हाइड्रो लिमिटेडले जा...
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा बन्द भएको हो। आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ७८ कम्पनीको शेयरमूल्य बढ्दा १७८ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल...
काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिस...
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन पटक स...
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो । सोमबार...
काठमाडौं : मकर जितु माया सुरी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २८ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेय...
काठमाडौं : मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् । सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढी...
काठमाडौं : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने भएको छ। पछिल्लो समय निर्वाचन प्रक्रियाका कारण लगातार प्रभावित बनेको शेयर बजार अब भने भोलिदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७१२ बिन्दुमा पुगेको हो। मंगलबार २५४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। मंगलबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ...
काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो। निष्कासन गरिएको शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्प...
काठमाडौं : बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धित...
काठमाडौं : पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ। निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका ल...