काठमाडौं : नेपाल राष्ट्र बैंकले रमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरण रहेको जनाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
राष्ट्र बैंकले लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्...