काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले आफूले अघि बढाउन खोजेका नवप्रवर्तन, शिक्षा सुधार र विज्ञान प्रविधिसम्बन्धी अध्यादेशहरू हालसम्म कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू मन्त्री रहेको समयमा चुनावी सरकार भएकाले धेरै काम अघि बढाउन नसक...