खोकना : खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।
मध्यकालीन कला, संस्कृति, वास्तुकला र जीवनशैलीले परिचित यो ठाउँ ‘तोरीको तेल’का कारण प्रख्यात छ । खेतीयोग्य जमिन...