चिया निर्यात कार्यविधिविरुद्ध उद्योगीको आपत्तिः हजारौँ किसान र सयौँ उद्योग संकटमा
काठमाडौं : सरकारले नेपाली चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई रोक्ने भएपछि चिया उत्पादक तथा व्यवसायीहरु चिन्तित भएका छन् । त्यसकारण व्यवसायीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र श्रम रोजगार तथा आपुर्ति मन्त्रा...