भारतद्वारा पेट्रोल निर्यातको विन्डफल ट्याक्स शून्य, डिजेल र एटीएफमा पनि शुल्क कटौती
काठमाडौं : भारत सरकारले पेट्रोल, डिजेल र हवाई इन्धन (एटीएफ) को निर्यातमा लाग्दै आएको विन्डफल ट्याक्स घटाएको छ। वित्त मन्त्रालयले जारी गरेको नयाँ अधिसूचनाअनुसार संशोधित दर १४ अगस्टदेखि लागू भएको हो।
नयाँ व्यवस्थाअनुसार पेट्रोलको निर्यातमा लाग्दै आएको प्रतिलिटर ३.५ रुपैयाँको विशेष अतिरिक्त उत्...