काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको हो ।
२०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुसहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत,...