काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।
आइएमईको स्थापनादेखि विभिन्न जिम्मेवारीमा रहेका पौडेल रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् ।
आइएमई ग्रुपले प्रवद्र्ध...