काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् । यसअघि, आजै अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यक्ष दहाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि नेपा...