काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनाका लाग...