बीमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी काम गर्न कम्पनीहरूलाई अध्यक्ष ओझाको निर्देशन
काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बीमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देशहरू अङ्कित प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपा...