काठमाडौं : मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर सेन्टर (मनमोहन सेन्टर) मा अहिले एउटी करारकी कर्मचारीले कार्यकारी निर्देशक, प्रशासनिक प्रमुखदेखि र नर्सिङ निर्देशकसम्मको निद्रा उडाइ दिएकी छन् । उनको ब्यवहारले सबै कर्मचारी हैरान भएका छन् । कार्यालयमा हाजिर गर्न मात्र उपस्थित हुने, काम अरायो भने उ...