सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन, कर्मचारीको लापरबाहीले खरिद हुन सकेन
पर्वत : जिल्लाको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
नगरपालिकाले समयमा औषधि खरि...