ग्याष्ट्रिक शतप्रतिशत नै निको नहुने रोग हो, नेपालमा पीडितहरु धेरै छन्ः डा.सिताराम चौधरी
काठमाडौं : मानिसलाई विभिन्न किसिमका रोगहरुको देखा पर्छन् । शरीरको कुन अंगमा कस्तो समस्या देखिएको हो सोही अनुसारको समस्याहरु देखिने गर्छ । छाती सम्बन्धि समस्या छ भने श्वासको समस्या देखिन्छ । मुटुको छ भने मुटु दुखाइ होला । ब्रेनको छ भने बेहोस हुने समस्याहरु देखिएला ।
फोक्सोको समस्या देखियो भने घ्या...