एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी
काठमाडौं : एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध खोला हाइड्रो पावर कम्पनी प्रालिद्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
द...