तीन अर्ब ३० करोड रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान
काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२५ अक्टोबर ३०, देखि २०२६ अक्टोबर ३० सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपम...