जेनजी प्रभावितलाई सहयोग गर्न राष्ट्र बैंकले ल्यायो सीएसआर मार्गदर्शनको संशोधित व्यवस्था
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी मार्गदर्शन, २०८१ मा दोस्रो संशोधन (२०८२) गरी जेनजी आन्दोलनबाट प्रभावितहरूलाई समेत सहयोग गर्ने गरी विशेष प्रावधान थप गरेको छ।
नयाँ मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो सीएसआर...