पूर्वअर्थमन्त्री पुनको प्रश्नः ७ प्रतिशतको आर्थिक वृद्धि र ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न स्रोत खोइ ?
काठमाडौं : पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आर्थिक विषयवस्तुमा स्पष्ट प्राथमिकता, स्रोत सुनिश्चितता र यथार्थपरक कार्यान्वयन रणनीतिको अभाव रहेको बताएका छन्।
उनले सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा अस्पष्ट, आर्थिक आधार कमजो...