काठमाडौं : सरकारले दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्ने प्रयास भइरहेको भन्दै अनावश्यक सञ्चित नगर्न आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी उपभोक्ता एवं सरोकारवालालाई चिनीलगायत दै...