आर्थिक एजेन्डामा दलहरूको ‘कोर्स करेक्सन’: लगानी सुरक्षादेखि ३० हजार मेगावाटको लक्ष्यसम्म
काठमाडौं : आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूले रोजगारी, निजी क्षेत्रको भूमिका, सुशासन र लगानीमैत्री वातावरणलाई केन्द्रमा राखेर आफ्ना आर्थिक दृष्...