झापा : झापाको कमल, दमक र गौरादह क्षेत्रमा प्रस्तावित नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा भइरहेको ढिलाइबारे पार्कका अध्यक्ष गोविन्द थापाले गम्भीर टिप्पणी गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले औद्योगिक पार्क निर्माणमा भएको ढिलाइ नेपालको कारणले...