काठमाडौँ : काठमाडौँको मुख्य फलफूल व्यापारिक केन्द्र कुलेश्वरमा नयाँ र व्यवस्थित फलफूल बजार सञ्चालनमा आएको छ।
उपभोक्ता तथा थोक व्यापारीहरूलाई सहज, सफा र व्यवस्थित रूपमा फलफूल उपलब्ध गराउने उद्देश्यका साथ यो बजार सुरु गरिएको हो। यो बजार फलफूल थोक व्यवसायी संघसँगै रहेको छ ।
यस बजारले स...