काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन चरणमा प्रवेश गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन पास गरि कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालयसहितका मन्त्रालयमा पठाउने निर...