काठमाडौं : ‘सदस्यहरू संस्थाहरूप्रति विश्वस्त छन् । उनीहरूले हामीमाथि गरेको विश्वास अलिकति पनि डगमगाउन दिएका छैनौँ । राम्रो काम गरिरहेकाहरूलाई बजारको हल्लाले केही असर पार्दैन’, यो भनाई एक सहकारी सञ्चालकको हो । सडकदेखि सदनसम्म सहकारीका विषय शीर्ष चर्चामा हुँदा सदस्य केन्द्रित भएर चलिर...