ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्थामार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि द्विपक्षिय सम्झौता भएको छ ।
“कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंक/वि...