राज्यको मुख्य दायित्व नागरिकका लागि रोजगारी सिर्जना गर्नु, श्रमको सम्मान गर्नु र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु हो । वर्तमान सरकारले पनि स्वदेशमै रोजगारी दिने ठूलठूला बाचा र कसम खाएरै सत्ताको बागडोर सम्हालेको हो ।
तर, विडम्बना ! हालै जारी गरिएको सहकारी अध्यादेश, २०८३ ले ९२ अर्बको राष्ट्रिय पु...