काठमाडौं : एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडले सन् २०२५ मा ५ अर्ब ८९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६.१८ प्रतिशतले बढी हो। सन् २०२४ मा कम्पनीले ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यद्यपी, विगत केही वर्षमा कम्पनीको व्यापार...