काठमाडौं : खजुरीको नेपाल प्राइभेट लिमिटेडले सन् २०२५ मा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीको वार्षिक कारोबार दुई अर्ब ४ करोड ५ लाख रुपैयाँ पुगेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढी हो।
सन् २०२४ मा कम्पनीले एक अर्ब ७० करोड...