काठमाडौं : एनएमबि बैंक लिमिटेडले नेपाल–भारतबीच सहज, सुरक्षित र तत्काल रकम आदानप्रदान गर्न सकिने ‘इन्डो–नेपाल पीटूपी (पर्सन–टु–पर्सन) रेमिट्यान्स’ सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत अब भारतबाट नेपा...