काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा मूल्यवृद्धि ५.२६ प्रतिशत रहेको छ । पुस मासन्तसम्म आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६...