काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधराणसभा बोलाएइको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधन...