एआईको बढ्दो प्रभावः परम्परागत डिग्रीको मूल्य घट्दै, नयाँ सीप नभए रोजगारी संकट गहिरिने चेतावनी
एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वव्यापी रोजगारी बजारमा ठूलो परिवर्तन देखिन थालेको छ। सूचना प्रविधि, कानुन, वाणिज्य, अनुवाद, डिजाइन, पुस्तकालय विज्ञानलगायतका क्षेत्रमा एआईले परम्परागत कार्यशैलीलाई प्रतिस्थापन गर्न थालेपछि डिग्रीका आधारमा रोजगारी प्राप्त गर्ने सम्भ...