काठमाडौं : अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्र, युवा उद्यमशीलता र कृषि रूपान्तरणमा थप लगानी आवश्यक रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उनले नेपालले डिजिटल नेपालको लक्ष्य अघि सारे पनि सूचना तथा सञ्चार मन्त्रालयलाई विनियोजित बजे...