काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीन जना कर्मचारीलाई घुस÷रिसवत, स्रोत नखुलेको रकम तथा २३ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको छ।
कुरियर कम्पनीमार्फत विदेशमा सामान पठ...