काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीबाट प्रभावित सहकारी सङ्घ/संस्थाहरूको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापनाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ।
भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति द...