मञ्जुश्री फाईनान्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० लाख रुपैयाँ सहयोग
काठमाडौं : मञ्जुश्री फाईनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशीमा आएको भीषण प्राकृतिक विपद घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु ३० लाख सहयोग हस्तान्तरण गरेको छ ।
प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा...