काठमाडौं : मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ३.०४ अंकले घटेर १९०४.६५ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ ।
आज कारोबार भएका २६६ कम्पनीको २९ लाख ७...