अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा सात जना विरुद्ध मुद्दा दायर, ५२ लाख बढीको विगो माग
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सात जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका...