काठमाडौं : भिभो ब्रान्डका स्मार्टफोन तथा पार्टपुर्जा वितरण गर्दै आएको सेलुसिटी इन्टरनेशनल प्रालिले सन् २०२५ मा दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
कम्पनीले सन् २०२५ मा कुल २ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब २३ प्रतिशतले वृद्धि हो।...