हामी हुँदा स्वास्थ्य बीमा बन्द भएको थिएन, यो सरकारले पनि बन्द हुन दिनु हुँदैनः प्रदीप पौडेल
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन् ।
‘बीमा हामी हुँदा कहिं बन्द भएको थिएन,’ उनले भने,‘यो सरकारले पन...