बीमा क्षेत्रको सुधार गर्न प्राधिकरणले काम गर्ने तौरतरिकालाई बदल्नुपर्छः अर्थमन्त्री डा. महत
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्...