काठमाडौं : मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता र...