हेटौँडा : मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अविधमा उक्त रकम सङ्कलन गरेको हो ।
मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कै...