काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार (आज) २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले पाँचअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ११...