काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधान गर्न कठोर नीति लिन आवश्यक रहेको बताएका छन् । शुक्रबार सहकारीमा दोस्रो तहको नियामक आवश्यक र औचित्य सम्बन्धि बृहत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,&lsqu...