काठमाडौं : झापा क्षेत्र नम्बर ५ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पारेका छन्।
पछिल्लो प्राप्त विवरण अनुसार, बालेन शाहले १० हजार ४६६ मत प्राप्त गरी आफ्नो अग्रतालाई सुरक्षित राखेका छन्। यो...