होटल सिराइचुली अब ‘बेस्ट वेष्टर्न’ ब्रान्डमा, विश्वस्तरीय आतिथ्यका लागि व्यवस्थापन सम्झौता
नारायणगढ : चितवनको मुटुमा विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने र होटलको वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, होटल सिराइचुली नारायणगढले आधिकारिक रूपमा बेस्ट वेष्टर्न होटल्स नेपालसँग होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ।
यस सम्झौता अन्तर्गत, होटल सिराइचुली नारायणगढ अब अन्तर्राष्ट्रिय स्...