माथिल्लो त्रिशुली-१ बाढी : एनडब्लुइडिसी र ठेकेदार कम्पनीले यसै साता राहत प्याकेज ल्याउने
काठमाडौं : माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले गत भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेका छन्।
कम्पनीहरूले उक्त राहत प्याकेज यसै साता घोषणा गर्ने तयारी गरेका छ...